काठमाडौँ । सुपरस्टार लियोनल मेस्सी पीएसजी जाने पक्का भएको छ ।
फ्रेन्च क्लब पीएसजी र लियोनल मेस्सीबीच सम्झौतापत्रमा हस्ताक्षर भएसंगै पीएसजी जाने पक्का भएको हो ।
पीएसजी र मेस्सीले मंगलबार दुई वर्षको सम्झौतापत्रमा हस्ताक्षर गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
समाचारका अनुसार मेस्सी प्रतिसिजन ३५ मिलियन अमेरिकी डलर पाउने गरी पीएसजीमा अनुबन्धन भएका हुन् ।
बुधबार उनी पेरिस रंगशालामा सार्वजनिक हुने तयारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


संसदिय निर्वाचनको झल्को दिने गरी विद्यार्थीले मतदानबाटै विद्यालय छात्र छात्रा प्रमुख छनौट…






