पोखरा । योङ्ग कम्युनिस्ट लिग वाईसीएल पोखरा–२४ को अध्यक्षमा टेकप्रसाद सुबेदीको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको छ ।
आज भएको वडा स्तरिय भेलाले कमिटिको उपाध्यक्षमा दिलिप सुवेदी, सचिवमा राजेश गिरी, सहसचिवमा बिशाल सुबेदी र कोषाध्यक्षमा बिकास अधिकारी चयन भएका हुन् ।
भेलाले २५ जनाको वडा कमिटि गठन गरेको पनि सचिव राजेश गिरीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







