तस्बीरः एजेन्सी
पीएसजीले मेस्सीको जर्सी बेचेरै सर्वाधिक धनराशी ३० मिलियन युरो कमाएको छ।
१० अगस्टमा बार्सिलोनाबाट लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) आएपछि ३० मिलियन युरोको जर्सी बिकेको हो।
मेस्सीसँग सम्झौता भएलगत्तै पीएसजीले मेस्सीको ३० नम्बरको जर्सी बेच्न आफ्नो स्टोरमा राखेको थियो।
उक्त जर्सी केही घन्टामै सकिएर थप जर्सी ल्याएपछि ३० मिलियन युरोभन्दा बढीको जर्सी बिकेको बताइएको छ। मेस्सी पीएसजीमा आएपछि चीनमा फ्रेन्च क्लब पीएसजी जर्सीको माग ६५ प्रतिशतभन्दा बढीले बढेको संचारमाध्यमहरुले बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







