पोखरा । विशाल तिवारीको अध्यक्षतामा योङ कम्युनिस्ट लिग (वाईसिएल) पोखरा–१९ को ४५ सदस्यीय कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा बिनोद पौडेल, धर्मराज बास्तोला, अनमोल सिके चयन भएका छन् । यस्तै सचिवमा रामबहादुर नेपाली चयन भएका छन् ।
यस्तै सहसचिवमा आईषा ढुङ्गाना, नारायण केसी र सुदिप यादव छन् ।
पोखरा १९ लामाचौरमा शनिबार सुजन बास्तोलाको अध्यक्षतामा भएको भेलालले ४५ सदस्य रहने गरि कमिटी गठन गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







