तस्बीरः एजेन्सी
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ।
नयाँ सिजनको आफ्नो पहिलो खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो।
म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरे। उनले ३०, ५४ र ६० मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यस्तै, ग्रिनउड र फ्रेडले १÷१ गोल गरे। लिड्सका लागि लुक अइलिङले १ गोल फर्काए। पहिलो खेलको जितसँगै युनाइटेडले महत्वपूर्ण ३ अंक जोडेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







