प्रतिकात्मक तस्बीर
पोखराको बुलौंदीमा स्कुटर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बुलौंदीमा गएराती साढे १२ बजे स्कुटर दुर्घटना हुँदा पोखरा १० औद्योगिक क्षेत्रका ३२ वर्षिय सन्देश गुरुङ घाइते भएका हुन् । स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।
घाइते गुरुङको मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







