तनहुँमा करेन्ट लागेर एकको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार जिल्लाको बन्दिुर गाउँपालिका–१ बेलभञ्ज्याङका सन्तोष क्षेत्रीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

क्षेत्रीको बनाउँदै गरेको घरमा मोटरबाट पानी लाउने क्रममा अचानक करेन्ट लागरे घरभित्रै मृत्यु भएको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।