गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै महिला ९३ र पुरुष ८२ गरि कुल १७५ जना संक्रमित थपिएका छन् । त्यस्तै म्याग्दीमा महिला २२ र पुरुष ९ गरी ३१, तनहुँमा ८ महिला र पुरुष १७ गरि २५ जना, स्याङ्ग्जामा महिला १० र पुरुष ११ गरि २१ जना, गोरखामा महिला ६ र पुरुष ११ गरि १७ जना, लमजुङमा महिला ४ र पुरुष ५ गरि ९ जना, नवलपुरमा महिला र पुरुष ४\४ जना गरि ८ जना, बागलुङमा महिला र पुरुष १\१ जना गरि २ जना संक्रमित थपिएका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







