पोखराको गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वाटरको छतबाट खसेर एकजनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ्१६ लामाचौरस्थित गण्डकी बोर्डिङ ्स्कुलको स्टाफ क्वाटरको छतबाट खसेर सोहि स्कुलको मर्मत शाखामा काम गर्ने स्थानिय लामाचौर बस्ने ४० वर्षिय शंकर थापाको मृत्यू भएको हो ।
स्कुलको क्वाटरको छतमा प्रयोग गरिएको टिन मर्मत गर्ने क्रममा थापा सख्त घाईते भएका थिए । घाईते थापालाई तत्काल उद्धार गरेर पोखराको फिस्टेल हस्पिटल ल्याइएपनि उनको उपचारको क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको वुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा…





