माओवादी केन्द्र रुपा वडा नं २ थुम्कीको अध्यक्षमा सुबेदी


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०७८ मा प्रकाशित




पोखरा । नेकपा माओवादी केन्द्र रुपा गाउँपालिका वडा नं २ थुम्कीको भेलाले पुष्पराज सुबेदीको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन गरेको छ ।


मंगलबार सहिदद्वय रक्षा र गणेश सुबेदीको जन्मस्थानमा भएको भेलाले कमिटीको सचिवमा अर्जुन सुबेदीलाई चयन गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।