लामो समयदेखि बन्द रहेको मनकामना केबुल कार भोली (आइतबार) बाट पुनः संचालनमा आउने भएको छ।
केबुलकार संचालक कम्पनी मनकामना दर्शन प्रालिका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर केबुलकार पुनः संचालन गर्न लागिएको हो।
कोरोना महामारीका कारण बन्द गरिएको केबुल कार मनकामना दर्शन प्रा. ली.ले एक विज्ञप्ति जारी गर्दै पुन सुचारु गर्न लागेको हो।
संक्रमणको दर घट्दो क्रमसँगै जिल्ला प्रशासन कार्यालय गोरखाको निर्णयअनुसार खल्नेछ।
कम्पनीका अनुसार मनकामना मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय गोरखाको निर्णयअनुसार नै हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







