नेकपा माओवादी निकट योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) कास्कीले पोखराको भलाममा राहत वितरण गरेको छ । वाईसिएलले भदौ १७ गतेको बाढी तथा पहिरोबाट प्रभावित पोखरा महानगरपालिका वडा नम्बर २० भलामका ५ घर परिवारलाई राहत वितरण गरेको हो ।

आफूहरुले नगदसहित दैनिक आवश्यक पर्ने चामल, दाल, तरकारी तथा खाद्यान्न सामग्री वितरण गरेको वाईसिएल कास्कीका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय संसद्मा…







