तस्बीरः एजेन्सी
इङ्लिलस प्रिमियर लिगमा साविकको विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ।
गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो।
सिटीको जितमा दोस्रो हाफमा बर्नाडो सिल्भाले गरेको गोल नै निर्णायक बन्यो। उनले ६२औं मिनेटमा गोल गरेका थिए।
यो जितसँगै सिटी ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो हार बेहोरेको लेस्टर ६ अंक जोडेर नवौं स्थानमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







