कांग्रेस पोखरा महानगर सभापतिमा विजुक्षे विजयी


     एभरेस्ट आवाज    
     असाेज १० गते २०७८ मा प्रकाशित




नेपाली कांकांग्रे पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्षे विजयी भएका छन्। सभापतिका पाँच प्रतिस्पर्धीहरुलाई पछि पार्दैन विजुक्षे विजयी भएका हुन्।. विजयी विजुक्षेले ४२० नजिक मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गंगाधर पराजुलीले ३५० नजिक मत प्राप्त गरेको निर्वाचन समिति निकट स्रोतले बताएको छ। निर्वाचन समितिले अौपचारिक घोषणा भने गर्न बाँकी छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।