मादि–६ मा नेकपा माओवादी केन्द्रको कमिटी गठन


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०७८ मा प्रकाशित




दिपक परियार अध्यक्ष रहेको नेकपा माओबादी केन्द्र मादि–६ को कमिटी गठन गरिएको छ। जसको उपाध्यक्षमा प्रकाश देबकोटा, सचिव महादेव पौडेल, सहसचिव मिलन अधिकारी र कोषाध्यक्षमा कमला बराल छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।