पोखरा–१५, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा ख्यामनारायण


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०७८ मा प्रकाशित




पोखरा महानगर पालिका वडा नं १५ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अगुवा कार्यकर्ता भेला गरेको छ।

भेलाले ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ। भेलाले पार्टीको अध्यक्षमा ख्यामनारायण पौडेललाई चयन गरेको छ। जसको उपाध्यक्षहरुमा गुरुदत्त पौडेल र कुमारी गुरुङलाई चयन गरेको छ। सचिवमा मदन गिरी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।