ईंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले बर्नलीमाथि सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा सिटीका लागि बर्नान्डो शिल्भा र केभिन डी ब्रुयनाले समान एक–एक गोलको योगदान दिए । खेलको १२औँ मिनेटमा सिटीका लागि शिल्भाले गोल गर्दै गोलको खाता खोलेका थिए । पहिलो हाफमा १÷० को अग्रता बनाउको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित ग¥यो ।
गमा ८ खेल खेलेको सिटीले १७ अंक जोड्दा पराजित बर्नलीको ३ अंक रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







