तस्बीरः एजेन्सी
सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गएको छ।
मदिना अलियामा ड्युटी जाने जाँदै गर्दा सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट रामेछापका युवराज क्याप्छकीमगरको मृत्यु भएको साउदीस्थित नेपाली दूतावासले बताएको छ।
उनी, ८ महिनाअघि बैदेशिक रोजगारीका लागि साउदीको एक रेस्टुरेन्टमा काम गर्दै थिए। दूतावासका अनुसार, मृतक मगरको शव आवश्यक कानूनी प्रकिया पूरा गरि नेपाल ल्याउने तयारी भइरहेको जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







