सांकेतिक तस्विर
पोखरामा पानीको ईनारमा एक व्यक्ति मृत भेटिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ म पर्ने बेगनास बसपार्कस्थित पानीको ईनारमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ भदौरे देउराली घर भएका अन्दाजी २२÷२३ वर्षिय राजु लामिछाने मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको शव ईनारबाट निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






