अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टी–२० क्रिकेट वरीयतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ।
आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान उक्लदै १३ औँ स्थानमा पुगेको हो।
यसअघि नेपाल १४ औँ स्थानमा थियो। वरीयतामा इङ्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ। त्यसैगरी, भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १८ फेवातालमा डुबेर एक बालकको मृत्यू भएको छ । पोखरा महानगरपालिका–१८…






