४ क्लबलाई एएफसी क्लब लाइसेन्स


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७८ मा प्रकाशित




दि फस्र्ट इन्स्टान्ट बडी (एफआइबी)ले बिहिबार नेपालको ४ क्लबलाई एएफसी क्लब लाइसेन्स प्रदान गरेको छ।

लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र सशस्त्रको नेपाल एपीएफ फुटबल क्लबले यस सत्रका लागि एएफसी क्लब लाइसेन्स प्राप्त गरेको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको छ। एन्फाले सो निर्णय एएफसीलाई पठाएको पनि जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।