पोखरामा भेरोसेल खोपको दोश्रो मात्रा आजदेखि

- (हेर्नुहोस, खोप लगाउने मिति र स्थान)


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिकामा भेरोसेल खोपको दोश्रो मात्रा आज (बिहीबार) देखि लगाइने भएको छ।

पहिलो मात्रा लगाएको कम्तिमा ३ हप्ता अवधि पूरा भएका नागरिकहरुलाई कार्तिकको २५ गते (आज) देखि दिन लागेको हो।
तल तालिकामा उल्लेख गरिएको मिति र खोप केन्द्रबाट भेरोसेलको दोश्रो मात्रा दिइनेछ।

खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य रुपमा ल्याउनुपर्ने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।

खोप लगाउने मिति र स्थान


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।