पोखरा–१९ लामाचौरमा १८ बर्ष माथिका पहिलो मात्रा भेरोसेल लगाका १ हजार ७ सय ५३ जनालाई दोस्रो मात्राको भेरोसेल खोप लगाइएको छ।
त्यस्तै, ३ सय २८ जनालाई पहिलो मात्राको खोप दिइएको छ। समुदाय बाहिर रहेकाबाहेक सो उमेर समूहका ९० प्रतिशतलाई खोप दिइएको हो।
अब, छिट्टै क्याम्पस पढ्ने विद्यार्थीका लागि अष्ट्राजेनेका र कोभिसिल्ड खोप संचालन हुने लामाचौर स्वास्थ्य केन्द्रले जनाएको छ।
खोप कार्यक्रममा सहयोग गर्ने स्वास्थ स्वयंसेवक, स्वास्थकर्मी, वडा प्रतिनिधि, राजनैतिक दल, लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समिति, नव आदर्श सामुदायिक बिकास संस्था लामाचौर, सीआरबी लामाचौर लगायत सहयोगी व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमै पराजित…







