नेपाली महिला टोलीले भारतमा ४ देशीय फुटबल खेल्ने पक्का


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित




नेपाली राष्ट्रिय महिला टोलीले भारतमा ४ देशीय फुटबल प्रतियोगिता खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार भारतमा खेल्ने पक्का भएको जनाएको हो।

प्रतियोगिता आउँदो डिसेम्बर ९ देखि २१ तारिखसम्म हुनेछ। भारतले एसिया कप प्रतियोगिताको तयारीस्वरूप ४ देशीय फुटबल प्रतियोगिता गर्न लागेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।