नेकपा माओवादी केन्द्र पोखरा–८ को अध्यक्षमा हिराकाजी श्रेष्ठ चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–८ को शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रामजी घिमिरे, सचिवमा हरिशचन्द्र मानन्धर, सहसचिवमा विवेक भुजेल र कोषाध्यक्षमा नानीमाया गुरुङ चयन भएका छन् ।
वडा अधिवेशनले १० जना महानगर प्रतिनिधिसमेत चयन गरेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







