नेकपा माओवादी केन्द्र अन्नपूर्ण गा.पा–३ कास्कीको अध्यक्षमा विष्णु


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ कास्कीको अध्यक्षमा विष्णुप्रसाद पौडेल (नारान) चयन भएका छन् । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ को शनिबार सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।