नेकपा माओवादी केन्द्र पोखरा–१६ को अध्यक्षमा निर्मल


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्र पोखरा–१६ को अध्यक्षमा निर्मल आचार्य चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–१६ को शनिबार सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गोमा परियार, सचिवमा जीवन बस्नेत, सहसचिवमा सबिना राना र कोषाध्यक्षमा भीमबहादुर गुरुङ चयन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।