नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नं २८ को अध्यक्षमा यज्ञप्रसाद तिवारी निर्वाचित भएका छन्।
पार्टीको शनिबार सम्पन्न वडा अधिवेशनले त्रिपाठीको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गरेको हो।
जसको उपाध्यक्षमा पुष्प त्रिपाठी, सचिवमा दुधराज तिवारी, सह–सचिव हरि भण्डारी र कोषाध्यक्षमा गंगा भुर्तेल निर्वाचित भएका छन्।
गण्डकी प्रदेश सभा सदस्य माननीय गायत्री गुरुङ (कुसुम) अधिवेसनमा प्रमुख अतिथि थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






