काठले च्यापिएर ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित




प्रतीकात्मक तस्विर ।

छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा आज मृत्यु भएको हो । समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वस्थ्य संस्था नहुँदा घाइते बालकको आज मृत्यु भएको हो ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।