नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा लोकनाथ भण्डारी चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा—को शुक्रबार भएको वडा अधिवेशनले भण्डारीको अध्यक्षतामा २५ सदस्यीय नया कार्य समिति चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मीनाकुमारी केसी तिमिल्सिना, सचिवमा विष्णुहरी पौडेल, सहसचिवमा रामजीबहादुर सुनार र कोषाध्यक्षमा राजु पाण्डे चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा बलराम खतिवडा, राजकुमार लामा, कृष्ण गिरी, राजेन्द्र कोइराला, लक्ष्मी गिरी, नर्मदा अधिकारी, हरिनारायण शर्मा, लोकमाया अधिकारी, शिशिर पौडेल, गणेशप्रसाद त्रिपाठी, विवेक नाल्मी, आशिष शाही, प्रदीप खड्का, रमेश विश्वकर्मा, कमल सुनार र सन्तोष विक रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







