नेपाली काँग्रेसको गण्डकी प्रदेशमा मतदान सुरु भएको छ।
प्रदेश सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित सदस्यहरूका लागि मतदान सुरु भएको हो।
पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा मतदान सुरु भएको हो । प्रदेश समितिका लागि संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशी र इतर पक्षबाट शुक्रराज शर्मा नेतृत्वबीचको प्यानल चुनावी मैदानमा कडा प्रतिस्पर्धा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







