काँग्रेस महाधिवेशनः गण्डकीबाट ४८० जना प्रतिनिधिहरु सहभागी


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि गण्डकी प्रदेशबाट ४ सय ८० जना प्रतिनिधिहरु सहभागी हुँदैछन्।

काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरुको प्रारम्भिक नामावली अनुसार कास्कीबाट ८०, तनहुँबाट ५४, गोरखाबाट ५३, मनाङबाट २७, लमजुङबाट २८, स्याङ्जाबाट ५३, नवलपुरबाट ५२, मुस्ताङबाट २६, म्याग्दीबाट २७, बागलुङबाट ५२, पर्वतबाट २८ प्रतिनिधि सहभागी हुनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।