साङ्केतिक तस्विर
पोखरा । पर्वतको धाइरिङमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पर्वतको जलजला गाउँपालिका –७ धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध १ त ४४५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थालमा नै मृत्यु भएको हो ।
दुर्घटनामा धाइरिङका १२ वर्षिय सन्देश परियारको च्यापिएर मृत्यु भएको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







