नेपाली काँग्रेस महाधिवेशनः ४३३ मतान्तरले देउवा अगाडि


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
जारी मतगणनाअनुसारको पछिल्लो परिणम
मत गणना– ३९७७
शेरबहादुर देउवा– १९००
शेखर कोइराला– १४६७
प्रकाशमान सिंह – २९६
बिमलेन्द्र निधि– २३०
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ। पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।