नेपाली काँग्रेसको महाधिवेशनः देउवालाई पनि बहुमतका लागि सकस


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।

जारी मतगणनाअनुसारको पछिल्लो परिणम

मत गणना– ४३५६

शेरबहादुर देउवा– २०९५

शेखर कोइराला– १६४५

प्रकाशमान सिंह – ३५०

बिमलेन्द्र निधि– २३९

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ। पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ।
पहिलो चरणमा बहुमतका लागि देउवालाई पनि सकस देखिएको छ। दोस्रो चरणको पुनः मतदान गर्नुपर्ने संभावना बढेर गएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।