काँग्रेस महाधिवेशन: अपांगता भएका खुला केन्द्रीय सदस्यमा मदनकृष्ण निर्वाचित


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा अन्तर्गत अपांगता भएका खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।

४ हजार ६ सय ७२ मत खसेकोमा श्रेष्ठले १६ सय ४० मत ल्याएर विजयी भएका हुन् ।

अपांगता भएको खुला पदका लागि १२ जनाको उमेदवारी परेको थियो। नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ (९) बमोजिम श्रेष्ठ निर्वाचित भएका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।