इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले मङ्गलबार यमनी हुथीहरूको नियन्त्रणमा रहेका सानाका लागि तेहरानका राजदूतको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको जनाउँनु भएको छ।
राजदूत हसन इर्लू सानामा आफ्नो मिशनको ठाउँमा कोरोना सङ्क्रमित भएका थिए । दुर्भाग्यवश, उनि प्रतिकूल अवस्थामा स्वदेश फर्किए, र उनको अवस्था सुधार गर्न सबै उपचार उपायहरू प्रयोग गर्दा पनि आज बिहान उनको निधन भयो,ू उनले थपे। इराकले आइतबार इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेपछि इर्लूलाई तेहरानमा पठाइएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







