अन्नपूर्णमा रोकिराखेको ट्रकमा ठोक्किदाँ मोटरसाइकल चालक घाइते


     एभरेस्ट आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित




अन्नपूर्ण गाउँपालिका–२ चुहिने पहरामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ मोटर साइकल चालक घाइते भएका छन्।

ग २१ प ४४६० नं को मोटरसाइकल रोकिराखेको ना ५ ख ९१२४ नं को ट्रकमा बुधबार मध्यरातको ११ः ५५ बजे ठोकिकदाँ चितवन जिल्ला ईच्छाकामना स्थायी घर भएका वर्ष २९ का मोटरसाइकल चालक विकास सुनार घाइते भएका छन्।

घाइते सुनारलाई गण्डकी अस्पतालमा भर्ना गरिएको कास्की जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।