पोखरा रंगशाला अगाडि मोटरसाइकलले ठक्कर दिदाँ पोखरा–२८, तालचोकका २८ वर्षीय दीपक लिम्बु गंभीर घाइते भएका छन्।
ग १३ प ५८६२ नम्बरको मोटरसाइकललाई ग १८ प ५३७१ नम्बरको मोटरसाइकलले आइतबार राती १०ः ५० बजे पछाडीबाट ठक्कर दिदाँ मोटरसाइकल चालक लिम्बु गंभीर घाइते बनेको कास्की जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
ट्राफिक कार्यालयका अनुसार घाइते लिम्बुको गण्डकी मेडिकल कलेजको आइसीयु कक्षमा उपचार भइरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







