नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल निर्वाचित भएका छन्।
शुक्रबारदेखि सुरु एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।
यसअघि कटुवाल जिल्ला कमिटीको उपाध्यक्ष थिए। त्यस्तै, उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी र उपसचिवमा थमसरा पुन र राजकुमार थापा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







