तनहुँको डुम्रेमा ‘तपाईको मास्क खोई ?’


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७८ मा प्रकाशित




तनहुँको डुम्रेमा ‘तपाईको मास्क खोई’ अभियान संचालन गरिएको छ ।

तनहुँ–लमजुङ–गोरखाको महत्वपूर्ण व्यापारिक नाका डुम्रे बजारमा प्रहरीले अभियान सुरु गरिएको हो।

ओमिक्रोन भाइरसको जोखिम उच्च देखिएको कारण सचेतनाका लागि प्रहरी चौकी डुम्रेले अभियान संचालन गरेको हो।

अभियानलाई तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाई, सशस्त्र प्रहरी बल मनकामना गण र डुम्रे बजारका अन्य सहयोगी संस्थाहरुले समन्वय गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।