तनहुँमा थपिए ८३ जना कोरोना संक्रमित, सक्रिय संक्रमित संख्या २०६


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित




तनहुँमा बुधबार मात्रै ८३ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये ४५ जना महिला र ३८ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

जिल्लामा २०६ वटा कोरोनाको सक्रिय केश रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। जिल्लामा हालसम्म १ सय ५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।