गण्डकी प्रदेशमा पछिल्लो समय १८६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यस अवधिमा ९४९ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य संचालक केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार थपिनेमा कास्कीका ४५६, तनहुँका १००, लमजुङका ९६, पर्वतका ७८, स्याङ्जाका ७५ र म्याग्दीका ४९, नवलपरासी (पूर्व)का ४७, गोरखाका ३५, बागलुङका ९ र मुस्ताङका ४ जना छन्।
प्रदेशमा होम आइसोलेशनमा रहनेको संख्या ५ हजार ६२३ जना रहेको जनाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







