पोखरा महानगरका ७७ जना कर्मचारीमा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित




पोखरा महानगर ७७ जना कर्मचारीहरुमा कोरोना संक्रमण भएको छ।

कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै बढी भिडभाड हुने महानगरपालिका कार्यालयका कर्मचारीहरु संक्रमित भएका हुन्।

महानगरमा मंगलबारसम्म ७७ जना स्वास्थ्यकर्मी र अन्य कमचारी गरी ७७ जना संक्रमित भएका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।