प्रेस चौतारी नेपालको २४ औ स्थापना दिवसको अवसरमा तनहुँ शाखाले शनिबार कोभिडसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ।
स्थापना दिवसको अवसरमा शाखाले दमौलीस्थित भोर्लेटारचोकमा मास्क वितरण गरेको हो।
प्रेस चौतारीले ४ सय भन्दा बढी मास्क वितरण गरेको हो। कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर सचेतनासँगै मास्क वितरण गरिएको शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ (बीबी) ले जानकारी दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







