म्याग्दीको धौलागिरि गाउँपालिका –१ गुर्जाको विद्युत् र संचार सेवा सुचारु भएको छ।
गत विहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध स्थानीयवासीको सहयोगमा विद्युत् र संचारका उपकरणको मर्मतपछि ती सेवा ३ दिनपछि पूर्ववत् संचालन भएको हो।
यही माघ २० गते विहानैदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पुगेपछि सेवा अबरुद्ध भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





