तस्बीरः एजेन्सी
नेकपा (एमाले) संसदीय दलको बैठक आज ११ बजे बस्दैछ।
एमालेको संसदीय दलको बैठक आइतबार साँझ बसेको थियो।
उक्त बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव दर्ताको प्रतिवाद गर्ने निर्णय गरेको थियो। एमालेले जबराबिरुद्धको महाभियोग प्रस्ताव दर्ताको बारेमै निर्णय गर्न बैठक बस्न लागेको हो। सत्ता गठबन्धनका ९८ सांसदहरुले आइतबार हस्ताक्षर गरेर प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





