काँग्रेस संसदीय दलको बैठक आज बस्दै


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेस संसदीय दलको बैठक आज (मंगलवार) बस्दैछ।

आज बिहान ९ः०० बजे संघीय संसद्को ल्होत्से हल नयाँ वानेश्वरमा संसदीय दलको बैठक बस्ने काँग्रेसले जनाएको छ।

बैठकमा एमसीसी, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगका बारेमा र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।