फाइल तस्बीर
सर्वोच्च अदालतको काम कारवाहीबारे कसरी अगाडि बढाउनेबारे सुझाव संकलन गरेको छ।
सर्वोच्च अदालतमा सोमबार सम्पन्न अनौपचिरिक छलफलमार्फत सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सुझाव मागेका हुन्।
छलफलमा सर्वोच्चको अहिलेको परिस्थिति परिवर्तनबारे छलफल भएको न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिएका छन्। अनौपचारिक छलफलमा परिवर्तित परिस्थितिमा सर्वोच्चको कामहरुलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको र यसबारे सुझाव संकलन मात्र भएको न्यायधीश कार्कीले उल्लेख गरे। सोमबार दिउँसो सर्वोच्चका कामु प्रधानन्यायाधीशले कार्कीले अनौपचारिक छलफल गर्न बैठक बोलाएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







