युक्रेनको उपरक्षा मन्त्रीले करिब २ हजार ८ सय रुसी सैनिक मारिएको दाबी गरेका छन्।
युक्रेनी सेनाले स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म करिब ८० रुसी ट्याङ्क, ५ सय १६ सशस्त्र लडाकु सवारी साधन, १० ओटा विमान र ७ वटा हेलिकप्टर पनि ध्वस्त गरेको हान्ना मल्यारले फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा उल्लेख छ।
यी दावीहरूमाथि मस्कोले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। यसलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न आफू असमर्थ भएको अलजजीराले जनाएको छ।
अलजजिरा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







